कठै ! यिनै हुन् २ दिनको शिशुसहित आफ्नै घरभित्र ज्यान गुमाउने ५ जना


ललितपुरको कोञ्ज्योसोम गाउँपालिका –४ नल्लुमा एकै घरका ५ जना मृ’त फेला परेका छन् । ४ जनाको घ”टनास्थलमै र थप एकजनाको उपचारको क्रममा पाटन अस्पतालमा मृ”त्यु भएको हो। घ’टनामा स्थानीय काइली स्याङ्तान, शुषमा स्याङतान, आषिश स्याङतान, आशमा स्याङतान् र दुई दिने शिशुको मृ’त्यु भएको हो। 

घ”टनाबारे अनुसन्धान भइरहेको प्र’हरी परिसर जावलाखेलका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। मृतकको शव पोष्ट”मार्टमका लागि काठमाडौंको शिक्षण अस्पताल पठाउने तयारी भइरहेको पनि उनले बताए।घ’टनास्थलमा कोइला बालेको,तथा बान्ता गरेको फे’ला पारेको प्र’हरीको भनाइ छ।

सुत्केरीलाई कोइला बा’लेर सेक्नेक्रममा झ्याल ढोका बन्द गरेकोले निसा”स्सियर मृ’त्यु हुने गरेका घ’टनाहरू पनि पछिल्लो समय बढ्दै गएका छन्। खिलानाथ ढकालले लेखेको समाचार अनुसार, ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ नल्लुकी २२ वर्षीया सुष्मा स्याङताङले शनिबार बच्चा जन्माएकी थिइन्।प्रसूति गृहले सुष्मा र शिशुलाई आइतबार मात्रै डिस्चार्ज दिएको थियो। उनीहरू आइतबार नै नल्लु पुगेका थिए।

ढोका बेस्सरी लगाएका थिए। हावा नछिरोस् भनेर झ्यालमा बोराले क’सेका थिए। उनीहरू ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र ५ वर्षीया नातिनी आशमा स्याङताङ, छोरा २२ वर्षीय सुभाष स्याङताङ र नाबालक २ दिनको नवजात शिशु थिए। स्याङताङ परिवार आइतबार बेलुका खाना खाएर एकैठाउँ सुतेका थिए। कोही खाटमा, कोही भुइँमा सुतेका थिए। बेलुका सुत्केरी सेकाउनका लागि आ’गो बा’लेका थिए।

उनीहरू इँटाको गारो र टिनले छाएको घरको दुई वटामध्ये एउटै कोठामा सुतेका थिए। अर्को कोठा बन्द थियो। उनको घर केही परको बस्तीमा घर छ। सुत्केरी बुहारी र भदाहाको मुख हेर्न एकाबिहानै आएकी रोशनीले मुख्य ढोका बन्द देखिन्। ढोका खुलेन, झ्याल बेस्सरी धकेलेर उघार्दा भित्र परिवारका सबै जना मस्त निद्रामा झैं देखिन्थे। रोशनीले बोलाइन्, कसैले प्रतिक्रिया दिएनन्।

त्यसपछि रोशनी आ’त्तिँदै क’राउन थालिन्। नजिकका छिमेकी उनकै दाजु ३८ वर्षीय राजु स्याङताङ पहिले उठे। राजुसहितका गाउँले भेला भएपछि आफैं झ्यालबाट छि’रेर ढोका उघारिन्। जसमध्ये अब सुभाष स्याङताङ मात्रै बाँकी छन्। सुत्केरी श्रीमती, शिशुसहित परिवारका सबै जनाको मृ”त्यु भइसकेको छ।महानगरीय प्र’हरी परिसर ललितपुरका प्रमुख प्रह’री वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सोमबार बिहान साढे सात बजेतिर काइँला स्याङताङकी छोरी रोशनी घलान घर आएकी थिइन्।

यतिबेलासम्ममा वडाध्यक्ष तीर्थराज घलान आइपुगिसकेका थिए। उनले प्रहरीलाई खबर गरे। इलाका प्र’हरी कार्यालय कोन्ज्योसोमलाई खबर गरेपछि प्र’हरी टोली पुग्यो।टोली पुग्दा सुभाष र दुई दिनको शिशु जीवितै थिए। टोलीले तत्काल उनीहरूलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायो। शिशुको उपचारकै क्रममा मृत्यु भइसकेको छ भने सुभाषको ग’म्भीर अ’वस्थामा उप’चार भइरहेको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post