दुःखद खबर घाँस काट्न गएकी एक युव तीको रुख ले थिचेर मृ,त्यु !

अछाम जिल्ला कमल बजार नगरपालिका वडा नं 4 मा जङ्गल मा घाँस दाउरा लिन जाँदा 21 वर्षीय एक युवतीको रुख ले थिचे, र मृत्यु भएको छ।

मृतक प्रति हार्दिक श्रद्धाञ्जली #( RIP ) शोक सन्तप्त #परिवार प्रति धैर्य धारणा गर्ने शक्ति मिलोसविविध #अपडेट तथा #जानकारी पाउन #पेज लाइक गर्नुहोला धन्यवाद

यो पनि – मेरो श्रीमान् त कहिल्यै पनि मेरो रहेनछन्…एक मनले त हैन होला भनेर मनमा प्रश्न आउँथ्यो। छोराछोरीलाई खाना दिएर फुपूसँग राखेँ, आफू अस्पताल तिर लागेँ। श्रीमानको सासबिनाको लास देखेर मन थाम्न सकिनँ। सबैतिर रुवाबासी चल्यो। व्यक्तिपिच्छे अड्कल काट्न थालियो। ‘श्रीमतीले गर्दा त होला नि अनि फलानो ढिस्कानो…।

उत्तर दिने न सामर्थ्य थियो न त समय नै। आज खै किन हो विगतका पलको सम्झना आँखामा झल्झली आयो। म करिब १५ वर्षको थिएँ होला, मेरो बिहे हुने बेलामा। आफूभन्दा १० वर्ष जेठा श्रीमान पाएकी थिएँ।

बिहेसँगै नयाँ ठाउँ र नयाँ सम्बन्ध जोडिए- बुहारी, जेठानी, देउरानी, भाउजू, माइजू र नयाँ जिम्मेवारी पनि। तर सबैभन्दा प्यारो लाग्ने नाता थियो श्रीमती। सानो छँदा बाबुआमाको सम्बन्ध देखेर मपनि कल्पना गर्थें श्रीमानको, श्रीमानसँगको त्यो प्यारो नाताको सधैँ रहर थियो मनमा।त्यतिबेला मेरा श्रीमान् भनेर भन्न पाउँदा साह्रै खुसी लाग्दथ्यो।

एक किसिमको उमंग थियो ममा। समय बित्दै गयो अनि विस्तारै मेरो उमंग र कल्पनाको संसार धमिलिँदै गयो। जुन श्रीमानलाई मैले श्रीमान भन्न पाउँदा उमंग र खुसी थियो, ती श्रीमान् त कहिले पनि मेरा हैन रहेछन्।

मबाहेक अरुसँगै उहाँको गहिरो नाता रहेछ भन्ने कुरा थाहा पाउँदा मन कटक्क खायो। सोच्दथेँ मैले कसको के बिगारेको थिए र, मेरो हुँदाहुँदै पनि मेरो श्रीमान् मेरो हुन सकेनन्!

कहिलेकाहीँ त्यही सम्झिएर भक्कानिएर अविरल आँसु बगाउँदथेँ। साह्रै नराम्रो लाग्थ्यो। एकदिन त लाग्यो कि मैले यो जबरजस्तीको सम्बन्ध आखिर कहिलेसम्म कायम गर्ने?

घरमा बुबा-आमालाई कुरा राख्दा, उत्तरमा एउटै कुरा आयो- ‘बच्चा भएपछि सबै कुरा ठिक हुन्छ।’ हुन्छ होला जस्तो पनि लाग्यो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post