यिनै हुन् ४ दिनदेखि हराएकी ७ वर्षीया बालिका, जुन बलात्कार पछि मृ’त भेटिइन्?

सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको श”व फेला परेको छ । गुर्भाकोट नगरपालिका-५ धारापानीकी अन्दाजी सात वर्षीया बालिका ग्रीस्मा विक मृत अवस्थामा फे”ला परेकी हुन् । चार दिनदेखि हराइरहेकी एक बालिकाको शव मकैबारीमा भेटिएको छ ।

गुर्भाकोट नगरपालिका-५ की सात वर्षीया गृष्मा विकको श”व घर नजिकैको मकैबारीमा भेटिएको हो । शुक्रबादेखि हराएकी गृष्माको श”व मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ ।

बालिकाको श”व मकैबारीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको श”व फेला परेको छ । गुर्भाकोट नगरपालिका-५ धारापानीकी अन्दाजी सात वर्षीया बालिका ग्रीस्मा विक मृत अवस्थामा फे”ला परेकी हुन् । चार दिनदेखि हराइरहेकी एक बालिकाको शव मकैबारीमा भेटिएको छ ।

गुर्भाकोट नगरपालिका-५ की सात वर्षीया गृष्मा विकको श”व घर नजिकैको मकैबारीमा भेटिएको हो । शुक्रबादेखि हराएकी गृष्माको श”व मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ ।बालिकाको श”व मकैबारीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

Post a Comment

Previous Post Next Post