स्कूटर दुर्घटना हुदाँ बाबुको मृत्यु, छोरी गम्भीर घाइते

काठमाण्डौं :  गएराति बाबुछोरी सवार स्कूटर दु र्घ टना हुँदा बाबुको मृ त्यु भएको छ भने छोरी ग म्भी र घा इ ते भएकी छन् ।

मंगलबार राति ८ बजे कास्कीको नौडाँडाबाट पोखरा आउँदै गर्दा हेमजामा उनीहरु सवार ग२२प ५३७० नम्बरको स्कूटर अनियन्त्रित भई डिभाइडरमा ठो किँ दा दु र्घ ट ना भएको हो ।

सो दु र्घ ट नामा गम्भी र घा इ ते भएका दुवैलाई उपचारका लागि पोखरास्थित फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा  मृ त्यु भएको प्रहरीले जनाएको छ ।

शोनिकाको फिस्टेलमै उपचार भइरहेको कास्की प्रहरीरीले जानकारी दिए । उनको अवस्था गम्भीर रहेपनि खतरामुक्त रहेको चिकित्सकले जनाएको डिएसपी तिवारीले बताए ।

Post a Comment

Previous Post Next Post