भारतबाट आएको भोली पल्टै पतिले यसरी गरे पत्निको ह,त्या, छोरी र छोरालाई समेत लखेटेर खु,कुरी हा,ने

बुधबार मात्र भारतबाट फर्किएका ३४ वर्षीय शेरबहादुर नाम्जाली मगरले पत्निको वि,भ,त्स ह,त्या गरेका छन् ।खबर हो कैलालीको ।

गौरीगंगा नगरपालिका–५ की ३२ वर्षीया ललिता नाम्जाली मगरमाथि कुट,पि,ट गरेर ह,त्या गरेको आरोपमा उनका श्रीमान् ३४ वर्षीय शेरबहादुर नाम्जाली मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधबार भारतबाट घर फर्किएका नाम्जाली मगरले राति श्रीमतीमाथि ,कु,ट,पिट गरेर ह,त्या गरेको प्रहरीले जनाएको छ । तर, ह,त्या गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

शेरबहादुरकै धारिलो हतियार प्रहारबाट १७ वर्षीया छोरी लक्ष्मीको टाउको र घाँटीमा गम्भीर चो,ट लागेको र घट,नाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

Post a Comment

Previous Post Next Post