जहाजमै दुई पाइलटबीच कु,टाकुट भए पछि ..

एयर फ्रान्सका दुईजना पाइलटबीच प्लेनको ककपिटभित्र नै कु,टाकुट भएको छ । यो घ,टना जेनेभादेखि फ्रान्ससम्मको उडानको क्रममा भएको भएको हो ।

कम्पनीले घ,टनामा संलग्न दुई जनालाई निलम्बितसमेत गरेको छ । यसका बाबजुद विमानले सामान्य रूपमा आफ्नो गन्तव्यमा पुगेको थियो ।

वि,वादले उडानमा भने कुनै स,मस्या नआएको एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । उनले आफ्नो एयरलाइन्स यात्रुको सुरक्षाका लागि प्रतिबद्ध रहेको

कुरा दोहोर्‍याए ।स्वीस ला ट्रिब्युन डेलीको समाचार अनुसार पाइलट र कोपाइलटबीच विमान उडान भर्ने बित्तिकै वि,वाद सुरु भएको थियो ।यस क्रममा उनीहरूले एकअर्काको सर्टको कलर समात्नेदेखि मु,क्का समेत बर्साएका थिए ।

वि,वादपछि क्याबिन क्रूको सदस्यले उनीहरूलाई छुट्टाएका थिए । र, उडान अवधिभर उनी ककपिटमा नै बसेका थिए । बुधबार फ्रान्सको एयर इन्भेस्टिगेसन एजेन्सी (बीईए) ले रिपोर्ट प्रकाशन गरेपछि यसबारे जानकारी बाहिर आएको हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post