घरमा पालेको कुकु`रले टो’के’र २ हप्ताका बालकको मृ त्यु भएको छ । खासमा कुकुरले ती बालकलाई खेलौना सम्झेर खेलि`रहेको थियो । यस क्रममा कुकुरले बालक`लाई खेलौना ठानेर समात्नको लागि २३ पटक बालकको टा’उ’कोमा दाँ’त गा’डे’को थियो ।
आश्चर्यको कुरा कुकुर यसरी खेलि`रहेको बेला बालककी आमापनि त्यही कोठामा सोफामा सुति`रहेकी थिइन्। कुकुरले टो’के’र ग`म्भीर घा`इते भएका बालक रुबेन म्याकनल्टी`लाई तत्काल अस्पता`ल लगिएको थियो । २ हप्तापछि उपचा`रको क्रम`मा उनको मृ त्यु भयो ।
इङल्याण्डको याजलेमा भएको यो घ`टना २०१८ सेप्टेम्बरको हो । अहिले यो घटनाबारे अ`दाल`तमा सुनुवाइ भएको हो । अ`दालतमा मृत`क रुबेनका मातापिता डेनियल म्याकनल्टी र एमी लिचफिल्डसँग उनीहरुले बच्चाको विषयमा यस्तो लापर`वाही किन गरे भनेर सोधिएको थियो ।
दसनको एक रिपोर्टका अनुसार सुनुवाइमा यो कुराको पनि खुलासा भयो कि रुबेनका माता`पितालाई पहिलेनै केही सामाजिक कार्यकर्ताले बच्चा`लाई आफ्ना दुई कुकुरहरु फिजी र डोटीको साथमा एक्लै नछोड्न चेताव`नी दिएका थिए ।
१८ नोभेम्बर २०१८ का दिन एमी आफ्ना छोरा रुबेनको साथमा सोफामा सुतेकी थिइन् । डेनियल केही कामले घर`बाहिर गएका थिए । जब डेनियल घर आए त्यतिबेला उनले उनका छोरा`माथि उनले पालेको स्टेफेर्ड`शायर बुल टेरियर प्रजा€तिको कुकुर डोटीले आ’क्र’म’ण गरेको देखे ।
डेनियल`ले तत्काल ९९९ मा फोन गरेर नेशनल इमरजेन्सी रेस्पोन्स सर्भिसलाई यसबारे जान`कारी दिए । उनका अनुसार उनी घर पुग्दा उनका छोरा रोइ`रहेका थिए र टाउकोबाट र’ग’त आ’इ’र’हेको थियो ।