कठै ! २० वर्षीय जैशी जसको कलिलै उमेरमा यसरी गयो ज्यान!(हार्दिक श्रद्धाञ्जली )

 

गत वर्ष पुसमा देवलाल जैशीलाई अचा’नक बान्ता भयो। बान्ता भएर बेहोस भएपछि उनी मान्छे नै नचिन्न’सक्ने भए। ५ महिनापछि उपचा’र गराउँदा उनलाई ब्रेन ट्यु’मर भए’को चि’कित्’सकले बताए।

कैलालीको गौरीगंगा नगरपालिका–१ चौमालाका २० वर्षीय जैशी’ले त्यतिबेला भरखरै कैलाली बहुमुखी क्या’म्पसबाट कक्षा १२ को परीक्षा दिएका थिए। पढाईमा अब्बल रहेका उनी स्वास्थ्यसँग भने हारे।

उनलाई उपचारमा लैजाँदा चि’कि’त्सकले श’ल्य’क्रिया गर्ने सुझाव दिएपछि जैशी परिवारले जसोतसो ऋ’ण जुटाएर वीर अस्पतालमा श’ल्य’क्रिया गराएका थिए।तर, त्यसको केही समयपछि उनको समस्या फेरि बल्झिएको थियो।

पुनः वीर अस्पतालका चिकित्सकलाई देखाउँदा उनको बा”च्ने सम्भावना एकदमै कम रहेको भनियो। त्यसपछि अभियान चलाएर आ’र्थि’क रकम संकलन गरी उनको उपचार भइरहेको थियो। तर बुधबार राति भने देवलालले घरमै प्रा’ण त्यागेका छन्।

डाक्टरले उपचार सम्भव नभ’एको भनेपछि उनलाई घर ल्याइएको थियो। उनको देवा’वसा’नपछि उनका सहकर्मीहरु स्तब्ध बनेका छन्। पढा’ईमा अब्बल रहेका साथी गुमाउनुपर्दा उनीहरु मर्माहित भएका छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post