दुई वर्षको छोरा छोडेर आफ्नै देवर सँग भागे पछि .. (हेर्नुस् भिडियो)

विगत तीन वर्षदेखि श्रीमान विदेशमा छन्। देवर सधैँ घरमा आइरहन्थे। मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के’, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन्, ‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ।

बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले गर्भपतन गराएर गाडेको बच्चाको विषयमा खोजी भयो। प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेकोजस्तै आफ्नै देवर नाता लाग्ने व्यक्ति पक्राउ परे ।

देवर भाउजूको अवैध सम्बन्धबाट गर्भ रहेकाले समाजमा मुख देखाउन कठिन हुने’ भन्दै उनले गर्भपतन गराएर गाडेको अनुमान प्रहरीको छ।

दुई पटकसम्म शारीरिक सम्बन्ध भएको हो, बाँकी के–के भयो थाहा भएन’, प्रहरीसँगको बयानमा पक्राउ परेका देवरले भनेका छन्, ‘सहमतिकै कुरा हो, जबर्जस्ती गरेको होइन।

यही प्रमाणका आधारमा प्रहरीले भ्रूण हत्या गरिएको आरोपमा जैमिनी–१० राङ्खानीकी ती महिला र उनको देवर नाता पर्ने ३१ वर्षीय पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ। यही साउन ३ गते ती महिलाको घरबाट केही पर भ्रूण हत्या गरेर गाडेको भेटिएको थियो।

पूरा जानकारीको लागि भिडियो हेर्नुस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post