दाङमा फेरि घ,ट्यो अर्को सोच्नै नसक्ने घ,टना (भिडियो हेर्नुस)


केही दिन अघि दाङँ जिल्लाको घोराही उपनगर पालिका १९ खानि गाउँमा आफ्नै बुहारिले सासु को ह’त्या गरेकी थिइन् । घोराही १९ मा रहेको खानिगाउँ निकै पातलो बस्ती भएको उक्त स्था नामा अघिल्लो दिन नै सासुको ह’त्या गरेको भएता पनि स्थानियहरुले भने भोलिपल्ट बिहान मात्र थाहा पाएका थिए ।

नजिकै छिमेकी अर्कि एक बुहारि’को मद्दतमा सासुको ह’त्या गरेको भनी बुहारिले अहिले प्र’हरी समक्ष स्वीकार गरि सकेको जानकारी स्थानियहरुले दिएका छन ।५५ वर्षीय सासू इन्द्रकुमारी घर्तिलाई आफ्नै बुहारी २३ वर्षीय बसन्तिकुमारी घर्ती र छिमेकी २२ वर्षिय छिमेकि दुर्गा घर्तिले मिलेर ह’त्या गरेको स्थानियले बताएका छन् ।

अघिल्लो दिन बेलुका ह’त्या भएता पनि स्थानिय हरुले भने भोलिपल्ट बिहान ८ बजे तिर मात्र खबर पाएको बताएका छन । घ’टना थाहा पाए पछि आएको प्र’हरिले अहिले घ,,टनामा संलग्न बसन्तीकुमारी र दुर्गा दुबै जनालाई प’क्राउ गरि अनुस न्धान गरिरहेको छ ।

प्र’हरिको प्रारम्भिक अनुसन्धानमा उनिहरुले ह’त्या स्वीकार गरेका छन ।घरको आर्थिक स्थितिका कारण म,,जदुरी गर्न काठमाडौ बस्दै आएका बसन्तिका श्रीमान रेकबहादुर घर्ती उक्त खबर पाए पछि घर आएका छन ।

उनले अब आफू वसन्तीलाई आफ्नो श्रीमती भनेर स्वीकार गर्न नसक्ने बताएका छन । उनी केही समय अघिबाट काठमाडौमा इँटाभट्टामा काम गर्दै आएका थिए ।

घरमा आमा, श्रीमती र सानी बहिनिलाई छोडेर काम गर्न गएका रेकबहादुर अहिले आमाको ह’त्या भएको खबर पाए पछि घर फर्किएका हुन ।करिव डेढ वर्ष अघि उनले वसन्तीकुमारीसगँ प्रेम बिबाह गरेको बताएका छन ।

आफू घरमा नबस्ने भए पछि आमा र सानी बहिनिलाई साथी हुन्छ भनेर उनले बसन्तीलाई बिबाह गरेका थिए । बिश्वास गरेर प्रेम बिबाह गरि आमाको हेरचाह गर्न छोडेकी श्रीमतिले नैअहिले आमाको ह’त्या गरि फा’लेको सुन्दा आफु ले केही सोच्न नसकेको रेकबहादुर बताउँछन ।

बिबाह गरेर १ वर्ष भन्दा धेरै समय सगैँ रहदा श्रीमतिले त्यस्तो अ,प’राध गर्छ जस्तो कहिले नलागेको उनले बताए ।आफू कमाउन जाने आउने गर्ने गरेकोले आमाले नै बिबाह गरेर बुहारी ल्याएर कमाउन गए केहि सजिलो हुन्थ्यो भनेर भने पछि आफुले बिबाह गरेको उनको भनाई छ तर।

बिबाह गरि श्रीमती घर ल्याउदा आमा पनि निकै खुशी भएको उनले बताए । तर श्रीमतिले अहिले यसरी ह’त्या गरेको उनको दु,खेसो छ । अब वसन्तीलाई क’डा स’जाय हुनु पर्ने उनको माग छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post