नाठोसित मिलेर श्रीमानलाई यसरी मारेपछि …..

नाठोसित मिलेर श्रीमानलाई यसरी मसुनसरी को धरान स्थित जंगल मा अलग-अलग जे’ब्रा झोला भित्र शव’का टु’क्रा फेला परे’का पुरुष’को ह त्या आफ्नै का’न्छी पत्नी (श्री’मती)ले पर पुरुषसँग मिलेर गरे को खुले को छ।

झापा को दमक नगर पालिका-५ ठेगाना भए’का ४३ वर्षीय दिनेश सिग्देल’को ह त्या उन’की कान्छी प’त्नी ३० वर्षी’या अनिता केसी को योजना’मा भए को पत्ता लागे को हो।

सुन’सरी प्रहरी प्रमु’ख एसपी सञ्जय सिंह थापा’का अनुसार ह त्या’मा संलग्न अनिता र उन’का प्रेमी विराट’नगर महा नगर पालिका–४ इक्राही’का २९ वर्षीय सरोज भण्डारी लाई प क्राउ गरि सकिए को छ। प क्राउ परेका विरुद्ध कर्तव्य ज्यान मु’द्दा चलाउन अदालत बाट मंग’लबार म्याद थप गरेर घ टना को बाँकी अनु’सन्धान अघि बढाइए को जानकारी थापा ले दिए।

वी’भत्स तरिका ले ह!त्या गरे पछि शरीर लाई टुक्रा टुक्रा ब’नाउँदै जेब्रा झोला भित्र प्याक गरेर सुन सरीको धरान उप महा नगर पालिका–४ स्थित धरान–भे’डेटार सड’क खण्ड को जंगल’मा फ्यालिए’को अवस्था’मा एक साता अघि दिनेश को शव भेटिए को थियो।

घाँटी भन्दा माथि टा’उका को भाग र तिघ्रा मुनि को दाहिने खु’ट्टा प्याक गरेर फ्यालिए’को एउटा झो’ला गत बुधबार भेटिए को हो। भोलि पल्ट अर्थात बिही’बार करीब १ किलो मिटर माथि जीउ सहितका अन्य अंग’हरु प्याक गरिए’को अर्को झो’ला पनि भेटियो।

घ टना स्थल धरान बजार बाट लग भग ७-८ किलो मिटर उत्तर मा पर्छ। कुहिएर दुर्गन्ध फैलिए को अवस्था मा भेटिए को शव को पहिचान त’त्काल खु’लेन।

सोमबार साँझ प’हिचान खुले पछि प्रहरी ह’त्यारा सम्म पुग्न सफल भए’को हो। घ’टना लाई निस्कर्ष’मा पुर्याउन’का लागि इला’का प्रहरी कार्या’लय धरान, जिल्ला प्रहरी का’र्यालय सुन’सरी, संघीय इ’काई प्रहरी कार्या’लय धरान र प्रदेश १ प्रहरी कार्या’लय विराट नगर बाट संयुक्त टोली परि’चालन गरिए’को थियो।

एसपी थापा’का अनु’सार दिनेश अ’घिल्लो वर्ष पुसमा वैदेशिक रोजगारी का लागि ब’हराईन गए’को खुलेको छ। स्वास्थ्य’मा समस्या भएर कम्पनी’ले विदा दिए पछि उनी गत पुस २० गते नेपाल फर्किए को उनले बताए। काठ’माडौं आए’को भोलिपल्ट विराट’नगर आए पछि कान्छी पत्नी सँग उन को भेट भयो। त्यो रात दुवै जना विराट नगरकै फेमिली हो’टल एन्ड लज’मा बसे।

प्रहरी’का अनु’सार डेरा खो’जेर कान्छी पत्नी लाई विराट नगर–३ पिपल चोक’मा राखेर उनी बह’राईन गएका थिए। होटल बाट पुस २२ गते बि’हान दिनेश का’न्छी पत्नी को डेरा घर को कोठा मा आए। त्यही दिन साँझ तिर कोठा मै गल बन्दीले घाँ’टी कसेर अ’निता र सरोज ले दिनेश को ह त्या गरेको प्रहरी को प्रारम्भि’क अनु सन्धान बाट खुले को छ।

एसपी थापा का अनुसार विदेश बाट आ’एर भेट भएको भोलि पल्टै अनिता ले आफ्ना प्रेमी सँग मिलेर पति दिनेश को हत्या गरेको पत्ता लागे को छ। ‘हत्या गरे पछि रातभर शव कोठा मै राखे’छन्,’ उन’ले भने, ‘भोलि पल्ट अर्थात पुस २३ गते ह त्या गरिए कै कोठा मा टुक्रा टुक्र बनाए पछि टाउ को र खुट्टा को भाग जे’ब्रा झोला’मा प्याक गर्दै टेम्पो’मा राखी धरान को जंगल मा पु¥याएर फ्याले छन् ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post