सपना र जुनकिरीको मन नै रुवाउने कहानी हेर्नुस् भिडियो

सामाजिक सञ्जाल टिकटक को भाईरल तेस्रो जोडी को रूपमा पछिल्लो समय अगाडि आएको जोडी हो सपना र जूनकीरी को जोडी।

सपनाको पुरा नाम भने सपना थापा मगर रहेछ भने जुनकिरीको नाम भने सानै देखि आमाले राखिदिएको नाम नै जूनकीरी रहेछ।उनीहरू दुई जनाको भेट भने भारतमा भएको रहेछ जहां उनीहरूले खुल्ला रूपमा आफ्नु सम्बन्ध विस्तार गरेका रहेछन।

घर गाँउमा उनीहरूलाई निकै उत्पीडन गरिने गरेको रहेछ तर उनीहरूले आफ्नै इच्छाले भारतमा नराम्रो धन्धामा फसेको बताउँछन्।

साथीहरुको लैलैमा लागेर उनीले नराम्रो धन्धामा फसेका रहेछन। उनीहरूलाई एउटा खेलौना गुडिया को रूपमा बिक्ने माल हो भन्दै उनीहरूको शरीर कामको लागि भनेर बेचिने गरिएको रहेछ।

जसो तसो गरेर जुनकिरीले टोइलेट जाने निहुँ बनाएर जूनकीरी पनि भागेको रहेछिन् । त्यसपछि उनले आफ्नु सबै परिवारलाई लिएर सबै जना लाई भारत झिकाएर आफ्नु सबै व्यथा सुनाएर नेपाल फर्किएकी रहेछिन्।

पूरा जानकारीको लागि भिडियो हेर्नुस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post