इन्द्रेणीका छत्र साही र काजल जोसी गाउन मात्रै नभएर अभिनयमा पनि उस्तै ख’त्रा, (हेर्नुहाेस् भिडियाे)

इन्द्रेणी का गायक छत्र साही र काजल जोसी संगै नया म्युजिक भिडियोमा अभिनय गरेका छन। छत्र साही बिगत लामो समय देखी इन्द्रेणीमा दोहोरी गायर सबैको मन जितेका छत्र साही केहि समय अगाडि काजल जोसी संग बिवाह गर्ने टुंगो लगायका थिए ।

जुम्लामा जन्मियका छत्र साही ले काजल जोसीलाई विवाहको लागी अन्तिम टुंगोमा पुर्याउनको लागी त्यहाको परम्परा अनुसार बन्दै गरेकी नौली दुलही लाई स्वागत कार्यक्रम समेत सम्पन्न गरीसकेका थिए ।

सामाजिक संजाल संगै इन्द्रेणीमै भेट भयको यो जोडी इन्द्रेणीमै गित गाउदै गर्दा दुबैको मन मिलेर बिवाह बन्धनमा बाधिने निधो गरेका हुन्। छत्र साही र काजल जोसीको जोडीलाई मन परायर सामाजिक संजाल हरुमा समेत दुवै जनालाई विवाहको सुझाब दिने दर्शक हरु समेत त्यति बेला धेरै पाउन सकिन्थ्यो तर लामो समय सम्म भने छत्र र काजलले बिवाह बारेमा केहि कुरा नखुलाय पनि इन्द्रेणी कै कार्यकम बाट आफु हरु बिवाह बन्धनमा बाधिदै गरेको कुरा जानकारी दिय संगै दुबैलाई सुभकामनाको ओईरो लाग्दै आयको थियो ।

यो संगै छत्र साही र काजल जोसीको अहिले नया म्युजिक भिडियो सार्बजनीक हुदै छ । छत्र काजल अभिनित “मलाई ल ल भन्दिने” गीति संग्रहमा छत्र सहि र इरानी सुन्दरी बलम को आवाज रहेको छ भने सब्द नवराज पन्त र लय आशिष अभिरलले तयार पारेका थिय। उक्त गीतको भिडियोमा छत्र साही, काजल जोशी र लोमश सर्माले अभिनय गरेका छन् भने जुन गीतको भिडियो निर्देशन मौसम हिमाली र छायाकन प्रकाश खड्काले गरेका छन्।

छिटै सार्बजनिक हुने उक्त गीतको म्युजिक भिडियो छत्र साहिको आफ्नै युट्युब बाट आउने कुरा समेत छत्र साहीले जानकारी दियका छन्। छत्र साही र काजल जोसीले अभिनय गरेको गित “मलाई ल ल भन्दिने” लाई पछिल्लो समय धेरै दर्शक हरुले प्रतीक्षा गरेको पाउन सकिन्छ ।

बाँकि हेर्नुस् तलकाे भिडियाेमा:

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post