सर्पले डस्दा एक बालिकाको ज्यान गयो

दाङ - सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गएको छ ।देउखुरीको राजपुर गाउँपालिका वडा न ५ महतिनिखोलाकी ११ वर्षकी सानुमाया विकको सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार गएराति १० बजे घरमै सुतेको बेला उनलाई सर्पले डसेको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post