घरनिकाला गरिएको अन्तरजातीय जोडीलाई अन्तत घर लगीयो(भिडियो हेर्नुस)


अन्तरजातीय बिबाह जसलाई अझै पनि नेपाली समाजले पुर्णरुपमा स्विकारेको पाईदैन । कहिँकतै युबायुबतिहरुले प्रेममा परेर आफुखुशी भागेर बिबाह गर्ने गरेतापनी उक्त बिबाह न त परिवार लाई नै स्विकार्य हुन्छ न त समाजलाई नै । आजको घटना पनि यस्तै अन्तरजातीय बिबाह गरेका जोडीसँग सम्बन्धित छ ।

चितवन जिल्लाको पदमपुर निवासी समीर तामाङ्ग नाम गरेका एक युबकले समिक्षा नेपाली नाम गरेकी युबतीलाई भगाएर घर ल्याएका थिए तर उनको यो बिबाहलाई उनका आफ्नै बाबुआमाले नै स्विकारेका थिएनन । समिरले भने आफुलाई बाबुआमाले नै घरबाट निकालिदिएको आरोप लगाएका छन ।

यसैक्रममा आज भने समिरका बाबुआमा छोराबुहारीको साथमा मिडियामा आएका छन । समिरका बाबुआमाले भने आफुहरुले एकशब्द केहिपनि नभन्दा पनि समिरले घर छोडेको कुरा बताएका छन । आफू जन्मेको हुर्केको घरबाट एक्कासी निस्केर जा भन्दा आफ्नो सार्‍है चित्त दुखेको बताउँछन समीर ।

कठै बरा धुरुधुरु रुए समिर, समीरकि आमाले रुदै आफुले जातको कुरामा कहिल्यै विभेद नगरेको र घर छोडेर जा भनेर नभनेक बताउँछिन तर समीर भने मामाहरु पनि आएर घर छोडिनस भने पुलिस बोलाईदिन्छु भनेपछि घर छोडेर जान बाध्य भएको बताउँछन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post