
अर्घाखाँचीको शितगंगा नगरपालिकामा श्रीमान्को आक्र’मणबाट श्रीमतीको ज्यान गएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ३ खस्रकामा आ’पसी वि’वाद हुँदा भएको झगडामा दिउँसो करीव ४ बजे श्रीमान्को आक्रम’णबाट श्रीमतीको ज्यान गएको हो ।
पारिवारीक विषयमा आपसी बिबा’द हुँदा ५३ वर्षीय पिताम्बर भुसालले लोहोराले हा’नेर श्रीमती ५० वर्षीया मनकला भुसालको ह’त्या गरी प्रहरीमा आफैँ समर्पण गरेको स्थानीयले जानाकारी दिएका छन् ।
घ’टनाको थप अनुस’न्धान थालिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख होमनाथ रेग्मीले जानकारी दिए । मृतक भुसालका दुई छोरा र एक छोरी रहेका छन् ।
यो पनि : महोत्तरीमा घाँस काटन गएकी महिला मृ’त फेला
महोत्तरीको मट्टिहानीमा घाँस का’टन गएकी एक महिला मृ’त अवस्थामा फे’ला परेकी छन । वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमति अमना खातुन मृ’त अवस्थामा फे’ला परेकी हुन ।
अमिना शुक्रवार घास काटन जंगल गएकी थिइन । मृ’तक महिलाको श’व घरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको खोईर भन्ने स्थानको बासघारीमा श’व फे’ला परेको प्रहरीले जनाएको छ ।
महिलाको श’रिरभरी चो’ट र र’क्ताम्य देखिएको हुदा कसैले बीभ’त्स ह’त्या गरेको हुन सक्ने प्रहरीको पारम्भिक अनुमान छ । शवको पकृती हेर्दा ह’त्या गरेको जस्तो देखिएको हुनाले प्रहरीलाइ यथासक्य छानविनको लागि अनुरोध गरेको नगरप्रमुख हरि प्रसाद मण्डलको भनाइ छ ।
घ’टनाको बिषयमा गम्भीर ढङगले अनुस’न्धान अगाडि वढाइएको र रातिसव भेटिएको हुनाले पो’ष्टमार्टमको लागी विहानमात्र पठाइने महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए । मृ’तकको श्रीमान र एक छोरा वैदेशिक रोजगारीमा छन ।