हिजो खुसी हुँदै कोरिया गएका प्रकाश आज बाकसमा यसरी फर्किएपछि एयरपोर्टमा (हेर्नुस् भिडियो)

नुवाकोट बस्ने प्रकाश विक धेरै नै आश अनि अभिलाषा बोकेर कोरिया उडेका थिए तर आज छ महिना पछि उनको शव यसरी बाकसमा थुनिएर नेपाल फर्किएको छ। उनको हत्या आफ्नै सँगै बस्ने साथीले नै हत्या गरेका थिएँ।

सँगै काम गर्ने साथी राजेन्द्र बुढाथोकीले सुतिरहेको अवस्थामा प्रकाशको घाँटीमा चक्कु प्रहार गरेर हत्या गरेको रहेछ। उनको हत्या भएको करिब १५ दिन पछि लाश भने काठमाण्डौं विमानस्थलमा आएको रहेछ।

एउटा छोरालाई केही कमाउँछ की भन्दै विदेश पठाएको बुबाले आफ्नु छोराको लाश बाकसमा आएको देख्दा भने निकै भावविह्वल भएका छन्। उनको सबै आश अनि भरोसा समेत आफ्नो छोराको मृत्यु सँग सँगै गएको हुँदा उनलाई केही सोच्नै हिम्मत बै नआएको बताएका छन्।

प्रकाश विकको बुबाले भने आफ्नो छोरालाई मार्ने हत्यारालाई कडा भन्दा कडा सजाय हुनु पर्ने माग समेत गरेका रहेछन्। साथै उनले अब सम्बन्धित निकायले उनलाई राम्रो भन्दा राम्रो क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने भनेका रहेछन्।

पूरा जानकारीको लागि भिडियो हेर्नुस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post