यिनै हुन् १४ बर्षीय मनोज जो जनैपुर्णिमा रमाउनु पर्ने ठाउमा कलिलैमा अस्ताए… मनमा दया भए एक चोटि पढेर Rip लेख्नुहोला ।

गुल्मीका एक बालकको पोखरीमा डुबेर मृ”त्यु भएको छ । जनैपूर्णिमा मनाउन पाल्पाको रैनादेवि छहरा गाउँपालिका-१ साउनेटोलस्थित मामा घरमा गएका गुल्मीको छत्रकोट गाउँपालिका-३ चोयगाका १४ बर्षीय मनोज रेश्मीको मृ”त्यु भएको हो ।

उनी साँझ मामाघर नजिकै रहेको डमराईपोखरमाी पौैडी खेल्न लागेको बेला डु”बेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई स्थानीय सर्देवा प्रहरी चौकीका प्र”हरीले उद्धार गरि उपचारका लागि पाल्पा मिशन अस्पतालमा लगिएकोमा गएराती नै मृ”त्यु भएकोजिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी बीरेन्द्र थापाद्धारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।

चोयगास्थित कृष्णबहादुर रेश्मीका छोरा साउन १८ गते मामाघर गएका उनि जनैपुर्णिमा मनाउन बसेको प्रहरीले जनाएको छ ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post