समलिङ्गी जोडीको अनौठो प्रेमलाई परिवारले स्वीकारेनन,भन्दै भावुक हुँदै यस्तो भन्छन्….(हेर्नुस भिडियो)

धादिङ जिल्लाको खरि भन्ने ठाँउमा बस्ने गरेकी २४ वर्षीय सुस्मिता श्रेष्ठ जन्मजात नै अशक्त छिन्। आफु अशक्त र घरको कमजोर आर्थिक अवस्था कै कारण कक्षा १२ सम्म मात्रै आफ्नु पढाई पुरा गर्न सकिन।

उनी करिब चार वर्ष देखि धादिङ मलेखु की क्रिस त्रिपाठी सँग प्रेम सम्बन्धमा छिन्।क्रस त्रिपाठी आफु केटी नै भए पनि आफूलाई चाई केटा नै भएको जस्तो अनुभव हुने गरेको बताएकी छिन्।

चार वर्षसम्म प्रेम सम्बन्धमा बसे पछि उनीहरू अब छिटै नै प्रेम सम्बन्धमा बाँधिने बताएका छन्।१८ वर्षका क्रिस त्रिपाठी भने अहिले कक्षा १२ मा पढ्दै छन्। आफूलाई धेरै जसो क्रिस भन्न रुचाउने उनको वास्तविक नाम भने करिश्मा त्रिपाठी रहेको बताएका छन्। उनले आफूलाई केटाको रूपमा चिनाउने गरेका छन्।

उनीहरूको भेट विद्यालय पढ्ने क्रममा भएको रहेछ। पहिले उनीहरू सँगै बस्ने गरेका रहेछन् विद्यालयमा। स्कूल पढ्दा करिश्मा कक्षा ८ मा पढ्थिन् भने सुस्मिता कक्षा १२ मा पढथिन। भिडियो हेर्नुस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post