पापी बाउ जसले चार बर्षको छोरा १८ महिनाको छोरी लाई खु,त्रुकै पारेर खोलामा फाले गाउले नै त्र’सित

कृष्णाभन्दा पहिल्यै ब्युँझिएका थिए डम्बर। तर उज्यालो भइसक्दा समेत ओछ्यानमा सुतिरहेको छोरा चलमलाएको कृष्णाले थाहा पाइनन्।

उठेर रो,ईकराई गर्नुपर्ने तीन वर्षे नाबालक छोरा शान्त देखिएपछि कृष्णाले घरधन्दा गरिरहिन्। त्यसपछि छोरा खोज्न ओछ्यानमा पुगेकी कृष्णाले छोरा देखिनन्।

उनको मनमा चिसो प,स्यो। हातखुट्टा लुला भए। अत्तालिएर घर आसपास सबैतिर छोरा खोजिन्। परिवारका अरु सदस्यलाई बोलाइन्। चि’च्याइन्। छोरा भेटिएन। छोरासँगै बाउ डम्बरबहादुर पनि भेटिएनन्।बाउछोरा सँगै छन् भन्ने थाहा भयो तर एकाबिहानै कहाँ गए ?

कृष्णाको मनले शान्त बस्न दिएन। छिमेकी हुँदै गाउँभर हल्ला फैलियो।तर बाउछोरा भेटिएनन्। साउन १६ गते बिहान छोरालाई घरबाट उठाएर बे,पत्ता भएका डम्बरबहादुर बोहोरा सम्पर्कमा नआएपछि परिवारले प्रहरी गुहार्यो।

छोरालाई लिएर बोहोरा सम्पर्कविहीन भएको भन्दै आफन्तले खोजी गरी पाउँ भनी ईलाका प्रहरी कार्यालय बाँसगढी बर्दियामा निवेदन हालेका थिए।बोहरा एक्लै प,क्राउ परेपछि प्रहरीले छोराबारे सोधपुछ गरेको थियो। प,क्राउ परेका बोहोराले आफैंले ह,त्या गरेको बताएका थिए।

प्रहरीले श,व देखाउन भनेपछि बोहोराले बताएकै स्थानमा बालकको श,व भेटिएको डीएसपी सुवेदीले जानकारी दिए। बालकको श,व बोहोराले बताएको ‘लोकेसन’ बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाको सिमानामा पर्ने ग्याङ नदीको पश्चिम क्षेत्रमा पर्ने जनकल्याण।

मध्यवर्ती सामुदायिक वनमा भेटिएको प्रहरीले जनाएको छ।प्रहरीको साथमा बाँसगढी नगरपालिका ९ का वडाध्यक्ष चन्द्रबहादुर शाही, स्थानीय युवा अगुवा रेशम अधिकारी लगायतको टोलीले श,व खोजतलास गरेको थियो।आफ्नै बाउले ४ बर्षेको छोरा र १८ महिनाको छोरी लाई खुत्रुकै पा,रेर खोलामा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post