आफनै बुवाले छोरा भएपो राख्नु छोरि त हो किन पाल्नु भन्दै २ वर्षकी छोरी घाँटी थिची यसरी गरे ह,त्या

डडेल्धुरा जिल्ला पुसुराम नगर पालिका वडा नः 1 बडापाथिका धनबिरे एैयडि का छोरा मदन अयडिले भरतको महाराष्ट राज्य को सातारा जिल्ला को रुखो तालुका

भन्ने ठाउमा होटेल शिबेन्द्र गाडन मा काम गर्ने होटेलको रुम भित्र आफ्नै दुई बर्सिय छोरी करिस्माको ह,त्या गरेर श्रीमती लाई समेत यो कुरा अरुलाइ भनिस भने तलाइ पनि यसरी नै मार्छु । भनेर धम्की दिनु भयको रहेछ ।

१३ दिन पछि आफ्नो अंकल लाई फोन गर्न सफल भइन उहाका अंकल बाट यो खबर सुदुरपश्चिमेली नेपाली समाज भारतका महासचिव महादेब भट्ट ज्यु संग पुगेको थियो र उहाले सुप समाज पुणेमा खबर गर्नु भयो र हामी तत्कालीन दोर्सो दिन तेता गयम ९ घन्टा समय लगायर तेता पुगेका थियौ।

त्यहाँ गयर बुज्दा मदनले दुई दिन सम्म छोरिलाइ कु,टपिट गरेको र तेर्सो दिन छोरा भयपो राख्नु भनेर गला द,बायर मा,रेको खबर मदनकी श्रीमती गिताले भनिन हामिले सेट संग कुरागर्दा मदनले ३० हजार लियको पैसा दिय मात्र जानदिने बताय तर अवस्था गारो थियो।

तेसैले हामिले गितालाइ मात्र लियर पुणे पुगेउ र 17 तारिख सुदुरपश्चिमेली नेपाली समाज पुणे र श्री केदार महोन्याल ट्रावेल्स ले समनय गरि उहाको उदार गरेका थियौ र आज उहाँ धनगढी पुगि सक्नु भयको छ /उहाँ यतिखेर नेपाल पुगिसक्नु भयको छ र उहाका बुबा संग भेट भैसकेकोछ !

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post