
पाल्पामा बस दुर्घ”टना हुँदा मृ””त्यु हुनेको संख्या ६ पुगेको छ । तानसेन तम्घास सडक खण्डको लघु”वामा भएको दुर्घ”टनामा तीन पुरुष र तीन महिला गरि ६ जनाको मृत्”यु भएको हो।
बस गुल्मीको मजुवाबाट बुटवलको लागि छुटेको थियो जसमा २२ जना यात्रु सवार रहेका थिए । घाई”ते १६ जनाको तानसेन स्थित मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचा”र भइहरेको छ ।
घाईते मध्ये ४ जनाको अव”स्था ग”म्भीर रहेको छ, भने जसमा दुई जना बालबालिका छन । दु”र्घटनामा बाग्लुङ, गुल्मी र रुपन्”देहिका यात्रु परेको बताइएको छ ।