ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा परेर ट्रक चालक गुल्मीदरबार निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगाको घटनास्थलमै ।

मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-१० मा सिमिचौरबाट

तम्घासको देउरालीतर्फ आउँदै गरेकोलु १ख१८६६ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।ट्रक सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post