Homenews गाडी तोडफोड गर्ने बन्दकर्ताले खाए कुटाइ (हेर्नुहोस् भिडियो) Pabitra Neupane 23 August 0 सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा एक बन्दकर्तालाई स्थानीयले हातपात गरेको देखिन्छ । त्यसपछि बन्द गराउन सडकमा निस्किएका बन्दकर्ता र नेपाल प्रहरीबीच घम्साघम्सी भएको थियो । प्रहरीले केही बन्दकर्तालाई पक्राउ समेत गरेको छ । हेर्नुहोस् भिडियो Facebook Twitter