हर्क साम्पाङ विरुद्ध लाग्ने ब्यक्ति पक्राउ !को हुन यि व्यक्ति?

हर्क साम्पाङ विरुद्ध आन्दोलन चर्काउने खगेन्द्र नेपाली पक्राउ को हुन व्यक्तिसर्वाधिक चर्चामा रहदै आएका धरान लाई सुन्दर धरान बनाउनको निमित दैनिक खटिरहेकामेयर साम्पाङको पनि केहि ब्यक्तिहरुले विरोध गर्नेे गरेका छन ।

जस मध्य यि ब्यक्ति पनि हुन। पुरा पढ्नुस् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विरुद्ध आन्दोनचर्काउने बराह सहकारी पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय धरानको टोलीले उनलाई भानुचोकस्थित बसपार्क क्षेत्रबाटआज पक्राउ गरेको हो ।

नेपाली र संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोलाविरुद्ध मेयर हर्क साम्पाङले प्रहरीमा जाहेरी दिएका थिए ।दुवै” व्यक्ती वि”रुद्ध सार्वजनिकशान्ति सु”रक्षाविरुद्धको जाहेरी परेपछि प्रहरीले अदालत बाट पक्राउ पुर्जी समेत ल्याएको थियो।

आइतबार संघर्ष समितिको अगुवाईमा धरान उपमहानगरपालिकामा मेयरसाम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाविरुद्ध नाराबाजी भएको थियो भने मेयरको कार्यकक्षको शिशा पनि तोड फोड भएको थियो ।

आन्दोलनको नेतृत्व गरेका नेपाली रबास्तोलाविरुद्ध भोलीपल्ट मेयरले जाहेरी दिएका थिए ।प्रहरीले यसअघि नै प्रवक्ता बास्तोलालाई बुधबार धरानबाट पक्राउ गरिसकेको थियो । बास्तोलालाई ७ दिनको म्यादथपसमेत भएर अनुसन्धान भइरहेको छ ।संयोजक नेपाली भने फरार थिए ।

पक्राउ परेका नेपालीलाई म्याद थप अनु मतिको लागि जिल्ला पठाइसकेको डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post