
काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य झन् घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला ९७ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छ।
तेजावी सुन प्रतितोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि सोमबार १५ रुपैयाँले घटेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।