झापाको कमल गाउँपालिका बस्ने एकजना २० वर्ष कान्छो श्रीमानलाई छो”डेको खबर हाम्रो युवामन् च्यानलमा आएको थियो। जहा १२ वर्षको छोरा सहित मिडियामा श्रीमान ले छाडेको भनेर आउनु भएको थियो ।
अहिले श्रीमान आफ्नै घर मा तेर्हथुम मा रहेको जानकारी पाई त्यहाँ जादा त्यहाँ कान्छी श्रीमती ल्याएको पाइयो। आफ्नै घरमा मा कान्छी ल्याएको भेटिएपछि जेठी कान्छीको हा”नाहान समेत परेको थियो।उता श्रीमान भने मेरी कान्छी श्रीमती हैन । मैले बिहे गरेको हैन भन्दै आफ्नो कुरा राख्दछन्।
हेर्नुहोस भिडियो