
काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको श’व फेला परेको छ।तारकेश्वर नगरपालिका- २ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्-श्रीमती।
र दुई छोराछोरीको श&व फेला परेको काठमाडौं उपत्यका अ’पराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।ऊनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए। उनीहरूको कसरी मृ’त्यु भएको हो भन्नेबारे खुलिसकेको छैन।प्रहरीका विभिन्न टोली अहिले घ’टनास्थलमा खटिएका छन्।
तारकेश्वर- २ का वडा सचिव केशवराज पाण्डेका अनुसार गोरखाबाट आएका उनीहरू एक तले घर बनाएर बसेका थिए।स्कुल जाने छोराछोरी बिहान १० बज्दासम्म स्कुल जान नआएपछि छिमेकीले साढे १० बजेतिर ढोका फोडेर हेरेका थिए।
हेर्नुहोस् भिडियो