
मनिषा श्रेष्ठ र शीव श्रेष्ठको एउटा अनौठो जोडी । हेर्दा मनिषा एकदमै सानी छिन् ।उमेरले भने मनिषा २१ र शिव १८ वर्षका भएका छन् ।तर माया प्रेमले कहाँ उमेर हेर्दो रहेछर ।
माया बसेपछि बस्यो बस्यो चाहे त्यो उमेर होस् या अन्य कुनै वाधा ।जम्मा ३.५ फिट भएकी मनिषालाई हेर्दा कसैले पनि २१ वर्ष भएको भनेर पत्याउन गाह्रो पर्द्छ ।तर उनीहरुको विवाह भएको ४ महिना भएको छ ।
संखमुलमा कोठा संगै संगै थियो शिव र मनिषाको जहाँ बाट उनीहरुको माया बसेको थियो ।प्रेम भएको १ वर्ष भयो ।अहिले उनीहरुको विवाह भएको छ । मनिषालाई शिव मन परेको थियो ।त्यसपछि उनीहरुको माया अझ प्रगड बन्दै गयो ।
शीवको कपाल मन परेर उनी शिव प्रती आकर्षित भएकी थिइन् ।अहिले उनीहरुको माया बढ्दै र एकै जोडी भएर बाँचीरहेका छन् ।
हेर्नुहोस् भिडियो