धमला पत्नीको सिको गर्दै सरकारी कर्मचारीले समेत देखाए त,मासा

सामाजिक सञ्जालमा अनेकन ट्रो,लहरु बेला बखत भाइरल हुन्छन् । त्यस्तै भाइरल भइरहेको छ अहिले ऋृषि धमला पत्नी एलिजाको सारी डान्स ।

एलिजा गौतमले एउटा पार्टीमा गरेको उत्तेजक डान्स अहिले टिकटकमा भाइरल छ ।उक्त भिडियोमा साडी चोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छ । नाच्दानाच्दै धमलापत्नी अगाडि आउँछिन डगी पोजमा चार हातखुट्टा टेकेर उत्तेजक हिन्दी म्युजिकमा डान्स गरेको भिडियो अहिले छरपष्ट हुन पुगेको छ ।

यस्तै दृश्यमा अहिले धेरै महिलाहरु रमाइरहेका छन् । केही सरकारी कर्मचारीले समेत पोशाकमै यस्तो डान्स गरे पछि अहिले सामाजिक सञ्जाल झनै तातेको छ ।केही सरकारी कर्मचारीले समेत पोशाकमै यस्तो डान्स गरे पछि अहिले सामाजिक सञ्जाल झनै तातेको छ ।

सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै ब्यस्त हुन थालेको पाईन्छ। प्रिंयका ओलीको नाममा खोलिएको आइटीबाट यस्तै उ,त्ताउला नृत्य प्रदर्शन भएपछि चर्काे आ,लोचना शुरु भएको छ । चर्काे आ,लोचना भएसँगै यो भिडियो अहिले हाइड गरिएको छ ।

उनी तुल्सीपुर सिटि अस्पतालको नर्स भएको भेटिएको छ । पछिल्लो समय कार्यालय समय भित्र र कार्यकक्षमै टिकटक बनाउनका लागि नाचगान गरेर भिडियो छायांकन गर्ने कर्मचारीहरुको संख्या दिनहुं बढी रहेको छ।

कतिपय कर्मचारीहरु सेवा ग्राहीका काम छोडेर समेत दिनभर टिकटकमा लाईभ बसेको पाईन थालेको छ। बिशेष गरेर स्वास्थ्य सेवाका कर्मचारीहरु, शिक्षकहरु, र पालिकामा कार्यरत स्थानिय तहका कर्मचारीहरु टिकटकमा भेटिने गरेका छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post