सुनसरीको खनारमा एकजना चेली निकै पिडामा छिन् ।चन्द्रकला खुमाल नाम गरेकी उक्त महिला आफ्नो श्रीमानबाट पि डित भएकी हुन् ।
१३ वर्ष विदेश बसेका उक्त श्रीमानले उनलाई नेपाल आएको बेला निर्घात कु ट पि ट गर्ने र निकै अश्लील ढंगले आफुलाई सताउने गरेको बताएकी छिन् ।श्रीमानले अहिलेसम्म ४ जना विवाह गरेका र आफू तेश्री श्रीमती भएको उनी बताउछिन् ।
पोष्टबहादुर खुमाल नाम गरेका उनका श्रीमानले आफुलाई अन्य केटा खेलाउने र धेरै कुराको आ रोप लगाउने गरेको उनले बताइन् ।
छोरो १० वर्षको भएको र अहिले श्रीमान अहिले कहाँ छन् उनीलाई थाहा छैन ।अहिले आफ्नो श्रीमानले अरु केटि लिएर हिडेको र कुखुराको खोरमा उनलाई रंगेहात फेला परेको उनले बताइन् ।
भिडियो हेर्नुस् :-