रुख काटेको निहुमा मान्छेलाई पनि रुख जसरी काटेर मारे (भिडियो हेर्नुस्)

सुर्खेत जिल्लाको विरेन्द्र नगरपालिका वडा नं १३ बाट एउटा निकै दुख लाग्दो घ टना घटेको छ ।यस् ठाउँका ५८ वर्षीय धनिराम लामिछाने जिल्ला डिभिजन बन कार्यलयको हिरासतमा मृत फेला परेका छन् ।

अंक गणन गरिसकिएको रुख काटिएको अभियोगमा प क्राउ परेका धनिरामलाई हिरासतमा त्यसै दिन राखिएको थियो ।तर नियन्त्रणमा लिएको केही घण्टा पछि उनी रहस्यमय तरिकाले मृ त फेला परेका थिए ।

धनिरामलाई सुरुमा हिरासतमा राख्नु अगाडी उनकी श्रीमतीलाई राखेको आक्रोसित गाउँवासीले बताए ।त्यसपछि फेरि उनलाई हटाएर धनिरामलाई राखिएको उनिहरुले बताए ।

यसरी मृ त फेला परेका धनिरामको जिउ भरी डाम भएको र त्यहाँ उनालाई कु टेरै मा रेको हो भन्दै सबैजना आक्रोशमा आएका छन् ।

भिडियो हेर्नुस् :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post