डेढ महिनादेखि हराएकि,बुटवल होटेलमा मृत फेला परेकी,पुष्पाकि सासुले गरिन ड;र;ला;ग्दो खुलासा (भिडियो हेर्नुहोस )

रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृ”त फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रह”श्यमय रुपमा एक जोडी मृ”त फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार ।धादिङ्ग घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृ”त फेला परेका हुन्। युवतीको नाम पुष्पा भनिएपनि थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन, दाङ्गतिर घर भनिएको छ ।

श्रीमान विदेशतिर रहेको र एक डेढ महिनादेखि हराएको भन्ने खुलेको छ ।’ -प्रहरी निरीक्षक घिमिरेले भने–‘ युवती पलङ्गमा उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झु”ण्डिएको अवस्थामा मृ”त फेला परेका छन् ।

तन्ना र टावेलमा र”गत पोतिएको देखिँदा युवतीको ह”त्या गरी आफूले आत्माह”त्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक घिमिरेले बताए । उनका अनुसार उनिहरु आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।

युवकको धादिङ्गको कुमपुर-५ ठेगाना भएको बताइन्छ । उनिहरुको शव पोष्ट”मार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घ”टनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेको भनाई छ । पुरा जानकारीको लागि 

भिडियो हेरेर थाहा पाउनुहोस।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post