छोराले चलाएको मोटरसाइकलबाट ख’सेर आमाको मृ’त्यु

छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ। आइतबार झापामा अर्जुनधारा नगरपालिकाको नारायण चोक।

र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा दु’र्घटना हुँदा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृ’त्यु भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी उनको खसेर मृत्यु भएको हो। सुमनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post