यस्तो छ 'प्रेमगीत ३' को हिन्दी टिजर

प्रेमगीत ३' को हिन्दी टिजर सार्वजनिक भएको छ।स्पार्कलिन स्टुडिओ'बाट युट्युबमा आज सार्वजनिक गरिएको हो। यो समाचार तयार पार्दासम्म ४ हजार बढीले टिजर हेरेका छन्।

सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म 'प्रेमगीत ३' भारतमा सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि प्रदर्शन हुँदैछ।यसअघि हिन्दी संस्करणमा ‘विश्वजितम’

नामबाट प्रदर्शन हुने भनिए पनि फिल्म ‘प्रेमगीत ३’ नामबाट प्रदर्शन हुने जानकारी दिइएको थियो।जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले फिल्मलाई भारतमा प्रदर्शन गर्न लागेका छन्।

हेर्नुहोस् भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post