कठै लाउँ लाउँ खाउ खाउ भन्ने उमेरमै यसरी भयो दु:खद निधन

महेन्द्र रत्न मा वि बिर्तामोडका शिक्षक कृष्ण भक्त तिम्सिनाकी जीवन सङ्गिनी जमुना भट्टराई तिम्सिना को अल्पायुमै भएको निधनमा दुख व्यक्त गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु साथै कृष्ण भक्त सर लगायत शोकाकुल परिवारमा समबेदना !

आज हिन्दु महिला हरुको माहान चाड हरीतालिका जस्तो दिन अल्पायुमै जमुना भट्टराई तिम्सिनाको दु:खद देहावसान भएकोमा स्तब्ध र दुखित भएको छौ । दिबंगत आत्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिबारजनमा हार्दिक समबेदना ब्यक्त गर्दछु! भावपुर्ण श्रद्धाञ्जली

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post