गाउँबाट उच्च शिक्षा हासिल गर्नका लागि अष्ट्रेलिया पुगेकी रमिला सधैका लागि अ,स्ताईन…

ललितपुर साना गाउँबाट अध्ययनका लागि अष्ट्रेलियाको सिड्नी आएकी रमिला मर्हजनको मृ’त्यु भएको छ । उनी दुई वर्षअघि अध्ययनका लागि अष्ट्रेलिया आएकी हुन् ।

ब्रेन ट्युमरको समस्या देखिएर त्यसको उपचारका क्रममा उनको मृ’त्यु भएको बताइएको छ। श्रीमान सञ्जय महर्जन पनि उनीसँगै थिए। रमिलाको दा’हसंस्कार अष्ट्रेलियामै गरिएको छ। २ वर्षअघि मात्रै उनको विवाह भएको थियो।

रमिला ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थित अनन्त इङ्लिस स्कुलबाट एसएलसी गरी बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन्। रमिलाको मृ’त्युप्रति अनन्त स्कुलका प्रिन्सिपल गोपालप्रसाद घिमिरेले सामाजिक सञ्जालमार्फत दुस्ख व्यक्त गरेका छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post