HomeEconomics यस्तो छ आजको सुनको मूल्य हेर्नुहोस तोलाको कती Pabitra Neupane 09 August 0 काठमाण्डाै – सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ । Facebook Twitter