स्याङजामा छ महिनाकी काखे छोरीको ह”त्या गरेर २२ वर्षीया आमाले दोेस्रो विवाह गरेकी छन् । तर, विवाहपछि रमाइलो गर्न नपाउँदै हत्या गरिएकी शिशुकी आमा र अर्का युुवक प्रहरी खोरमा पुगेका छन् ।
गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाल शिशु ह”त्याको आरोपमा प”क्राउ परेका छन् ।
जिल्ला प्रह”री कार्यालय स्याङ्जाका अनुसार उनीहरुले ती शिशुको ह”त्यापछि विवाह गर्ने र नयाँ जीवन बिताउने योजना बुनेको देखिन्छ ।