
चितवन – नेकपा (माओवादी केन्द्र)की केन्द्रीय स,,दस्य एवं भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले देशलाई निका र विकास दिने पार्टी नै नेकपा (माओवादी) केन्द्र भएको बताए की छन् ।
माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा नं.११ को अधि वेशन समुद्घाटन गर्दै मेयर दाहा लले देशमा परिवर्तन ल्याउने मुख्य भूमिका माओ वादी केन्द्रले नै खेलेको भन्दै देश,लाई विकास गर्ने पार्टी नै माओवादी भएको बताइन् ।
मेयर दाहालले देशमा परिवर्तन ल्याउने भूमि कादेखि सबै क्षेत्रमा माओवादी केन्द्र अन्य पार्टी भन्दा कहीँ पनि तल नपरे को भन्दै उत्साहका साथ अघि बढ्न आग्रह गरिन् ।देशमा राजतन्त्र फाल्नेदेखि गणतन्त्र स्थापना गर्नेसम्म कामको
मुख्य भूमिकामा हामी नै थियौं मुलुक परि वर्तनका लागि हामी नै होमिएका थियौं मेयर दाहालले भनिन्अहिले पनि यो राष्ट्रलाई संकट बाट माथि उठाउने कामको नेतृत्वदायी भूमिकामा हाम्रो पार्टी छ ।
देशको निर्णायक पार्टी जनताको पक्षमा राष्ट्रको पक्षमा मुलुकलाई हरेक समस्यामा समाधान दिने सक्ने पार्टी भनेकै माओवादी केन्द्र मात्रै भएको मेयर दाहालको दावी थियो ।
यही उत्साहका साथ सक्रियता पूर्वक पार्टीको काममा लाग्न कार्यकर्ताहरुलाई आग्रह समेत गरिन् ।मेयर दाहालले भरतपुर महानगरपालि काले सबै वडामा विकासको गतिलाई तिव्रता दिएको भन्दै भरतपुर–११ मा धेरै विकास निर्माणका कामहरु भइरहेको बताइन् ।
महानगरपालिकाको नेतृत्वमा आएपछिका तीन वर्षमा भरतपुर–११ मा मात्रै महानगरले १८ करोड बढी बजेट विनियोजन गरेर काम गरेको बताइन् ।उनले वडा नं.११ लाई नै छोएर महा नगरमा रिंगरोड, पीच सडक लगायतकधेरै कामहरु भइरहेको भन्दै समग्र विकासको गतिले ढुक्क भएर महानगरले गरेको कामको प्रशंसा गर्न सकिने बताइन् ।
हिजो २०/३०औंवर्षमा हुन नसकेका कामहरु आज हामीले ३/४ वर्षको दौरानमा हामी गर्न खोजेका छौं देशैभर कसरी गर्नुपर्छ भन्ने कुराको एउटा राम्रो उदाहरण हामीले पेश गरेका छौं–मेयर दाहालले भनिन् ।
मेयर दाहालले पहिलोपटक गरिएको वडा अधिवेशनबाट सक्षम नेतृत्व चयन होस् भन्दै शुभकामना व्यक्त गरिन् ।महानगरभित्रको सबै भन्दा ठूलो वडा भएकाले सबैलाई मिलाएर सर्व सम्मत रुपमा नेतृत्व चयन गर्न आग्रह गरिन् ।
कान नसुन्ने बहिरा अनि आँखा नदेख्ने अन्धोले पनि प्रचण्ड र रेनु दाहाललाई देश द्रोही भनेर चिन्छ ।धेरै प्रचण्ड राम्रो मान्छे भनेर नभन रेनु दाहाल राजनीति भनेको अरुलाई गिराएर आफू माथी जाने अरुलाई नराम्रो बनाएर आफू राम्रो हुने गर्ने ठाँउलाई नै राजनीति भनिन्छ । रास्ट्रपति बिद्या देवीले रास्ट्रपति बन्नलाई केपि शर्मा संग मिलेर आफ्नै बुढालाई मारेको आम जनतालाई थाहा छ ।त्यसैले कुनै दिन प्रचण्डको हात बात रेनु दाहाल मर्यो रे मारियो रे भनेको सुन्न यो कानले पर्ला फेरि ।
ReplyDelete