दुर्घटनामा स्कुटर चालक युवकको मृत्यु

तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा शनिबार साँझ भएको दुर्घटनामा स्कुटर चालक एक युवकको मृत्यु भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला****

दुर्घटनामा बन्दिपुर गाउँपालिका–१ का २१ वर्षीय ईश्वर क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । क्लिक गर्नुहोलादमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ क ५५३३ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको ग १५ प १४८४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते ईश्वरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Post a Comment

Previous Post Next Post