काठमाडौँ।धर्ती माता धेरै समयपछि मिडियामा आएर तारा एयर दुर्घटनाबारे बोलेकी छिन।उनि भन्छिन यसमा गल्ति कसको भन्दा नि किन भयो र कसले गर्यो भन्ने कुरा हो ?
र अहिलेसम्म केहि विवरण पनि न आको हुदा बोल्न नसकिने भनेकी छिन उनि हाम्रो देशका एयरलाइन्सलाइ दोष दिदै यस्तो भनेकी छिन।
पोखराबाट जोमसोमका लागि उडेको ताराको ट्वीनअटर जहाज आइतवार मुस्ताङको थसाङस्थित सानोसरे भीरमा दुर्घटनामा परेको थियो।
तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतवार बिहान ९ : ५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमान हराएको १९ घण्टापछि सोमवार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
हेर्नुस -भिडियो