तारा एयरको विमान दु’र्घट’नामा आधारित गीत बन्यो , ( (भिडियो सहित)

आइतबार तारा एयरको विमान दु’र्घट’नामा धनुषाका नाताभि त्रकै सात जनाको मृ’त्यु भएका सातैजनाको स्वयम्भू क्षेत्रमा सामूहिक अन्त्ये”ष्टि गरिएको छ।

दुर्घ”टनास्थलबाट शव संक लन गरी त्रिवि अस्पतालमा ल्याएर पो’ष्टमार्टम सम्पन्न भएपछि शव परिवारलाई बु’झाइएको थियो।दु”र्घटनामा परी धनुषाको लोटा बस्तीका ७३ वर्षीय मकर बहादुर तामाङ, पत्नी ७१ वर्षीया सुकमाया तामाङ, दिदी–भिनाजु ७५ वर्षीया राममाया गोले, ७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोलेको मृ”त्यु भएको थि यो।

यसैगरी मकरबहादुरका बहिनी र ज्वा’इँ तुलसादेवी तामाङ र पुरुषोत्तम गो’लेको पनि मृ’त्यु भएको थियो। मृत्तकहरुलाई नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खना लले झन्डा ओडाएका थिए। मृ’त्तक राजन एकीकृत समाजवादी धनुषा जिल्ला सदस्य हुन्।

तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सद स्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाका एकै परिवार का सात जना रहेको पुष्टि भएको छ । धनुषाको मिथिला नगर पालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको हो ।

जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी ता माङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहे को परिवारजनले पुष्टि गरेको छ ।

गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँ दै थिए । दु”र्घटनाग्र’स्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार थि ए । पुरा जानकरिको लागि 

भिडियो हेरेर थाहा पाउनुहोस।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post