काठमाडौँको तारकेश्वरबासीलाई खुसीको खबर !

काठमाडौँ,२० जेठ । काठमाडौँको तारकेश्वर नगरपालिकामा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिने भएको छ । काठमाडौँको उत्त र–

पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले सबै नगरवा सीलाई शुद्ध खानेपानी पु¥याउने उद्देश्यले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्न लागेको हो ।

नगरप्रमुख कृष्णहरि महर्जनले तारकेश्वर नगर भित्रका सबै घरमा पानीसहितको ‘एक घर, एक धारा’ जडान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको राससलाई जानकारी दिए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post