
गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृ”तावस्थामा फे”ला परेका छन् । प्र”हरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् ।
श्रीमान् घरबाहिर झु”न्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रे’टि’एको अवस्थामा मृ”त फेला परेको जिल्ला प्रहरी कार्यालयका प्र”हरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो ।
उहाँले घ”टनाको प्रकृति हेर्दा श्री’मान्ले पत्नीको ह”त्या गरेर आत्महत्या गरेको हुनसक्ने जानकारी दिनुभयो ।घ”टनास्थलमा एउटा खु”करी फेला परेको बताउँदै प्र”हरी निरीक्षक जोशीले भन्नुभयो, “घटनाबारे थप अनुसन्धान भइरहेको छ ।”पुरा
जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।