
काठमाडौं : काठमाडौंको कोटेश्वरमा ट्रक र माइक्रो ठोक्किएर दुर्घटना भएको छ। प्रहरीका अनुसार प्रदेश २-००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बर माइक्रो दुर्घटनामा परेको हो।
माइक्रो भक्तपु्र-रत्नपार्कमा गुड्ने सार्वजनिक यातायात रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा दुई जना घा,इते भएको र उनीहरुलाई नजिकैको अस्प ताल पुर्याइएको छ। ****भिडियो हेर्न तल क्लिक गर्नुहोला *****