दाेहाेरी गायिका मृ”तक दिलमाया सुनारकाे घरबेटीले गरे यस्तो खुलासा,संसार छाड्नु अघि यस्तो भनेकि रहेछिन् ( भिडियो सहित )

दोहोरी गायिका दिलमाया सुनार मृ”त भेटिएकी छन् । प्र”हरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उनी मृ”त्य अवस्थामा भेटिएकी हुन् ।

सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । उनले शुक्रबार आफू बाँच्न मुस्किल भएको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटससमेत लेखेकी थिइन् ।

प्र”हरीले घ”टना अनुसन्धानका क्रममा सूर्य श्रेष्ठलाईलाई प”क्राउ गरेको छ । प्र”हरीका अनुसार शूर्य शनिबार बिहानै मृ”तक सुनारको कोठामा पुगेको थाहा भएको छ ।प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा उत्कृष्ट गायिका दिलमाया सुनार मृ”त अवस्थामा फेला परेकी छिन् । यस्तो छ गायिका सुनारको सामाजिक सञ्जालमा भेटिएको सु’साइड नोटः

नमस्कार सबै जनामा र सबैलाई मिठो सम्झना छ । यो जिन्दगिको उतावचढाव धेरै भोगेँ तर जब म जान्ने भएँ अनि म एक्लो भएँ र कसैको माया पाउन जति कोसिस गरे पनि पाउन सकिनँ । तर पनि हार खाईनँ तर अहिले धेरै गाह्रो भयो । म बाँचेर पनि दिनदिनै मर्न सकिनँ ।

आमा तिम्री छोरी धेरै थाकिछे । जिन्दगिको मोड धेरै अप्ठेरा आए पार पनि गरेँ । मैले गरेजस्तो लाग्दैन । जसलाई राम्रो गर्छु भने पनि भएन । म कहाँ जाउँ आमा दुःख पोख्न माइत आउँ भनी तिमलाई थाहा छ सबै कुरा भित्रभित्रै मोरेर बाँचेछु ।आमा म नभएर केभो त ४ बैनी छोरी अरस छन् ।

मन बुजाउनु नरुनु आमा । छोरा तिमीलाई धेरै पढाउने मन र ठूलो मान्छे बनाउने मन थियो छोरा सकिनँ । तिमी जसरी भएपनि ठूलो मान्छे बन्नु है । म नभए तापनि मेरो आशीर्वाद सधैँ तिमीसित हुनेछ ।

बैनी हर्ष आमालाई गालि नगर्नु । आमा बाँच्दासम्म मेरो कमि हुन नदिनु । मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनु जसले भए पनि । र म थाकेँ धेरै थाकेँ अब म बाँच्न सक्दिनँ यो दुनियाँ धेरै स्वार्थी छ र म आफ्नो ईच्छाले यो कदम उचालेकी छु ।

र कसैलाई दोष छैन । र कसैले खोजी नीति पनि नगर्नु र मलाई पो”ष्टमार्टम पनि नगर्नु । म शीत पैसा छैन । म शीत थोरै सुन छ । त्यो सुन बेचेर पैसा मेरो छोरालाई दिनु ।

घरबेटीहरुलाई कसैले केही नगर्नु र अरसलाई पनि कसैले केही नगर्नु र मेरो लाश जसरी हुन्छ घरसम्म पुर्याइदिनु अप्ठ्यारोमा मेरो छोरालाई हेर्दिनु । छोरा चिन्ता नगर्नु है यही सम्झिनु मेरो आमा सानैमा मरेको हो भनेर मन बुजाउनु सबैले मलाई कायर भन्नुहुन्छ होला र मलाई बाँच्न अति गाह्रो भयो । कतिबेला के हुन्छ थाहा छैन मेरो जीवन ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post