आइतबारबाट सम्पर्कविहीन बनेको तारा एयरको विमान पहाड मा ठो क्कि एर टु क्राटु क्रा भएको अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोमको लागि आइतबार विहान
९ः५५ बजे उडे को विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिए को थियो । सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।विमानमा एयरहोस्टेज क्रि स्मी थापा पनि थिइन् ।
विमान हराएपछि थापाकी सहकर्मीहरु उनलाई सम्झिरहेकी छन् । सहकर्मीहरुका अनुसार एयरहोस्टेज थापा मिलनसार हुनुको साथै अनुशासित पनि थिइन् ।तारा एयरका अनुसार उक्त विमा नमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेका थिए।
तारा एयर दु”र्घटनामा ज्यान गुमाएका एकै परिवारका सात ज नाको बिहीबार अन्तिम सं”स्कार गरिएको छ । गत आइतबार पोखराबाट जोमसोम जाने क्रममा सो विमान दु”र्घटना भएको थियो । दु”र्घटनामा धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ,
राजनगोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुल सादेवी तामाङको मृ”त्यु भएको थियो । शवको पो”स्टमार्टम सकिएपछि बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो । शव हस्तान्तरण गरेलगत्तै मृ” तकको अन्तिम संस्कार गरिएको हो ।
स्वयम्भूमा गरिएको अन्तिम सं”स्कारमा नेकपा एकीकृत समा जवादीका सम्मानित नेता झलनाथ खनाल पुगेर पार्टीको धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए । यस्तै मृत्यु हुनेका आफ्न्तले आजै सबै शव बुझिइ आफ्नो धार्मिक मान्यता अनु रुप अन्ते”ष्टि गरेका हुन ।
भिडियो हेर्नुहोस