पोखरा–जोमसोम रुटमा उडान भर्ने तारा यएरको सात वर्षको अवधिमा यो दोस्रो दु र्घ टना हो । चालक दलकासदस्यहरुसहित २२ जना यात्रु बोकेर***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
जोमसोमका लागि उडेको तारा यएरको ९ एमएईटी ट्वीनअटर विमान आइतबार मुस्ताङको लेते क्षेत्रबाट सम्पर्कविहिन भएर दु र्घ टना भएको थियो।उक्त विमान दु र्घ ट ना भएपछि दु र्घ टना स्थलमा पुग्ने पहिलो व्यक्ति बागलुङ जिल्लाको बडिगार्ड गाउँपालिका बाट यार्सागुम्बा टिप्न आएका विशाल घर्ति रहेछन्। उनीहरू बिहान पाँच बजे सबेरै दु र्घ टना स्थल खोज्न निक्लिएका रहेछन्।
विशाल घर्तिलाई सुरुमा तपाईंहरूले के देख्नु भयो र दुर्घटना स्थलमा जाँदा भनेर सोध्दा उनी यसो भन्छन्,’ हामी जहाजको तेलको गन्धबाट थाहा पाएर त्यो दुर्घटना स्थल सम्म पुग्यौं र पुग्दा जहाज चाई एउटा डिस्कोमा ठोकिएर छे द वि च्छे द भएको रहेछ र हामी ले ९,१० ओटा ला श त्यहाँ देखेका थियौ सुरुमा।
उनले त्यसपछी आफ्नु पत्रकार भिनाजुलाई फोन सम्पर्क गरेर आफुले दु र्घ टना भएको ठाउँ पत्ता लगाएको आफ्नु भिनाजुलाई सुनाए पछि सबै इलाका प्रहरी कार्यालयका प्रहरी आएका रहेछन्। उनीहरूले दु र्घ ट ना भएको बेलामा नै जहाज पड्केको आवाज सुनेको बताएका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****