आज (शुक्रबार) घट्यो कि बढ्यो सुनको भाउ हेर्नुहोस तोलाको कति

काठमाण्डाै - सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ ।हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदीकाे भाउ आज ताेलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा पुगेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post